बैशाख १४, २०८१, शुक्रबार
               

बन्दाबन्दी अवधिमा सडक दुर्घटनामा  ६४ जनाको निधन

नेपाल फ्ल्यास
असार ११, २०७७

ADVERTISEMENT

बुटवल । बन्दाबन्दी समयमा प्रदेश नं ५ मा भएका सवारी साधन दुर्घटनामा ६४ जनाले ज्यान गुमाएका छन् ।  

बुटवलमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा   प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक डम्बरबहादुर विकले बन्दाबन्दी समयमा दुर्घटना नरोकिएका कारण सवारी चालक र सडक प्रयोगकर्ता सचेत रहनुपर्ने बताए ।

पत्रकारले आकाशेपुलको प्रयोग, अटो रिक्साको व्यवस्थापन, टिपरको गति नियन्त्रण र  छाडा चौपायाको समस्या रहेको जानकारी गराउँदै समाधानका लागि अभियान चलाउन सुझाएका थिए ।  


कस्तो लाग्यो ?

यो पनि