बैशाख १४, २०८१, शुक्रबार
               

डोटीमा जिप दुर्घटना हुँदा १० जना घाइते

नेपाल फ्ल्यास
असार ०९, २०७७

ADVERTISEMENT

अछामबाट धनगढी आउँदै गरेको जिप डोटीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

बा १६ च २२२३ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका-१ गोगनपानीमा दुर्घटना भएको प्रहरीले जनाएकाे छ । 

दुर्घटनाका घाइतेहहरूलाई उपचारका लागि धनगढी पठाइएकाे जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।


कस्तो लाग्यो ?

यो पनि