बैशाख १५, २०८१, शनिबार
               

सांसद चल्नुअघि सांसदलगायतालई खोप लागइँदै

नेपाल फ्ल्यास
फागुन १७, २०७७

ADVERTISEMENT

काठमाडौं । संसद्का पदाधिकारी, सांसद, कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतलाई कोभिड–१९ विरुद्धको खोप लगाउने मिति, समय र स्थान सार्वजनिक गरेको छ । 

सोमबार सचिवालयले एक विज्ञप्तिमार्फत् नयाँ बानेश्वरस्थित सिभिल हस्पिटलमा खोप लगाउने व्यवस्थासहित समयतालिका सार्वजनिक गरेको हो । 

संसद सचिवालयले फागुन १९ गते बुधबार प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका सबै सांसदलाई सो खोप लगाउने जारी विज्ञप्तिमा उल्लेख छ । 
सोहि दिन सचिवालयका महासचिव, सचिव र अन्य विभिन्न शाखाका कर्मचारीले पनि लगाउन सक्नेछन्।

त्यसैगरी, बिहीबार र शुक्रबार पनि सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतलाई पनि सोही अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको छ...


कस्तो लाग्यो ?

यो पनि