बैशाख १५, २०८१, शनिबार
               

मस्तिष्कघात भएका पूर्वमन्त्री जोशीको अवस्था गम्भीर

नेपाल फ्ल्यास
फागुन १४, २०७७

ADVERTISEMENT

काठमाडौं । मस्तिष्कघात भएका  पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको आज शल्यक्रियाको तयारी भइरहेको छ ।

शरीरको देब्रेपट्टी समया देखिएपछि उनी गए राति नै  वीर अस्पताल भर्ना भएका थिए । जोशीलाई वीरबाट थप उपचारका लागि आज शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको छ । नेता जोशीको अवस्था गम्भीर रहेको छ ।

जोशीका सहयोगी सुशान्त आचार्यका अनुसार उनको अपरेशन गर्ने तयारी भइरहेकाे छ । जोशी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट वाम गठबन्धनसँग पराजित भएका थिए ।


कस्तो लाग्यो ?

यो पनि