बैशाख १४, २०८१, शुक्रबार
               

स्थगित शहीद स्मारक बी डिभिजन लिगको खेल तालिका सार्वजनिक

नेपाल फ्ल्यास
माघ २७, २०७७

ADVERTISEMENT

अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक बी डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ ।

कोरोना भाइरस (कोभिड १९)को महामारीका कारण गत वर्ष लिग बीचमै स्थगित भएको थियो । लिगका बाँकी खेलहरु आगामी फागुन ११ गतेदेखि फेरि सुरु हुँदैछ । 

गत वर्ष भएको लिगको बाँकी खेलको खेलतालिका मंगलबार सार्वजनिक गरेकाे हाे । फागुन ११ गते दुई खेल हुने एन्फाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि