बैशाख १५, २०८१, शनिबार
               

बालिका बलात्कार अभियोगमा भारतीय नागरिक पक्राउ

नेपाल फ्ल्यास
माघ १२, २०७७

ADVERTISEMENT

पर्सामा एक ११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा भारत विहार पश्चिमी चम्पारण थाना चनपटिया ग्राम पंचायत टिकुलीया-१३ बस्ने ३४ वर्षीय नेहाल मियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

बीरगंज महानगरपालिका-१ स्थित आफ्नै साथीको डेरामा शुक्रबार राति साथीकै छोरीलाई बलात्कार गरेकाे अभभियोगमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि