बैशाख १४, २०८१, शुक्रबार
               

आज मधेशी शहिद दिवस : प्रदेश २ मा सार्वजनिक बिदा

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । मधेशी शहिद दिवसको अवसरमा आज प्रदेश २ सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । 

मधेश आन्दोलनको क्रममा शहादत प्राप्त गरेका शहीदहरुको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइने मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको सम्झनामा मनाइँदै आएको छ । 


कस्तो लाग्यो ?

यो पनि