बैशाख १५, २०८१, शनिबार
               

आजको मौसम : पहाडी क्षेत्रमा हिमपात कायमै

नेपाल फ्ल्यास
पुस २५, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि देशका केही स्थानमा मौसम सफा रहेको छ भने पहाडी भू–भागमा चिसो र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । साथै, राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही चिसो र अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि