बैशाख १४, २०८१, शुक्रबार
               

यस्तो छ आज बिहानैदेखि मौसम

नेपाल फ्ल्यास
पुस २४, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शुक्रबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि मौसममा फेरबदल भएको छ भने केही स्थानमा कायम नै रहेको छ ।

त्यस्तै, दिउँसो पनि प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

साथै, राति पनि प्रदेश १ र सुदुरपश्चिम प्रदेशको पहाडी भू–भागमा मा आंशिक बदली रही केही स्थानमा चिसो तथा अन्य भू–भागहरुमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि