बैशाख १५, २०८१, शनिबार
               

युवतीलाई बलात्कार गरेको अरोपमा एक पक्राउ

नेपाल फ्ल्यास
मंसिर २६, २०७७

ADVERTISEMENT

पाल्पा । युवतीलाई जबरजस्ती करणी (बलात्कार) गरेको अरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

२० वर्षकी युवतीलाई करणी गरेको अभियोगमा रामपुर नगरपालिका–५ बाँझोबारी बस्ने ४५ वर्षीय गंगा बहादुर नेपाली पक्राउ परेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सेवन गरी गंगाले ती युवतीलाई जबरजस्ती करणी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ । 

प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि