बैशाख १५, २०८१, शनिबार
               

४० वर्षसम्म बिहे नगरेका महिलाले अब एकल भत्ता पाउने

नेपाल फ्ल्यास
मंसिर २४, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्तामा केही परिवर्तन गर्ने निर्णय गरेकाे छ । मन्त्रिपरिषद‍्काे बैठक सार्वजनिक गर्दै सञ्चारमन्त्री पार्वत गुरुङले सामाजिक सुरक्षा ऐन पहिलो संशाेधन अध्यादेश जारी गरिएकाे जनाएका हुन् । 

जस अनुसार सम्बन्धविच्छेद गरी बसेका वा बिहे नगरी बसेका ४० वर्ष पुगेका विपन्न परिवारमध्ये सरकारले राजपत्रमा सूचना प्रकाशित गरी छनोट गरेका एकल महिलाहरूलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बाटो खुला गरेकाे मन्त्री गुरुङले बताए । 

मन्त्रिपरिषद‍्काे निर्णयहनुसार सामाजिक  सुरक्षाा ऐन संशोधन गर्दै अध्यादेश जारी गर्दै महत्त्वपूर्ण निर्णय गरेकाे मन्त्री गुरुङले बताए ।  

यो पनि