बैशाख १४, २०८१, शुक्रबार
               

९ वर्षीया बालिका बलात्कृत

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

कैलाली । मोहन्याल गाउँपालिकाकी ९ वर्षकी बालिका बलात्कृत भएको घटना सार्वजनिक भएको छ । बलात्कार भएकाे २ महिनापछि मात्र घटना सार्वजनिक भएकाे प्रहरीले जनाएकाे छ । 

मोहन्याल गाउँपालिकाकी बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय १९ वर्षीय जीवन शाहीलाई प्रहरीले पक्राउ गरेको छ । असोज २५ गते साँझ आफ्नै घरमा बोलाई शाहीले बालिकालाई बलात्कार गरेको उनका परिवारले आरोप लगाएका छन् ।

बलात्कारको आरोपमा पक्राउ परेका शाहीविरुद्ध जबरजस्ती सम्बन्धी मुद्दा दायर गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि