बुटवल । प्रदेश ५ को र स्थायी राजधानी दाङको भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ ।
मंगलबार प्रदेशसभामा भएको मतदानमा सो प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।
प्रस्तावको पक्षमा ६९ मत परेको थियो । जुन प्रदेशसभाको दुई तिहाई बहुमत हो ।
प्रस्तावको विपक्षमा भने जम्मा १३ मत परेको छ ।