बैशाख १५, २०८१, शनिबार
               

दाउन्नेमा पाँच ठाउँमा पहिरो

नेपाल फ्ल्यास
असोज ०८, २०७७

ADVERTISEMENT

नवलपुर । मङ्गलबार रातिदेखिको अविरल वर्षाका कारण नवलपुरको दाउन्नेमा पहिरो खसेका् छ ।

पहिरोका कारण बुटवल–नारायणगढ राजमार्ग अवरुद्ध भएको छ । 

अविरल वर्षापछि दाउन्नेमा पहिरो झरेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यलय नवलपुरका प्रहरी नायव उपरिक्षक मोहोन खाँडले जानकारी दिए ।

दाउन्नेमा पाँच ठाउँमा पहिरो गएको छ । सडकमा पहिरो झरेपछि सवारी साधनहरू बिहीबार बिहानैदेखि राजमार्गमा रोकिएका छन् । 

लगातार पानी परेका कारण पहिरो हटाउन कठिनाई भए पनि पहिरो हटाई यातायात सुचारू गराउन पहल भईरहेको खाँडले बताए ।


कस्तो लाग्यो ?

यो पनि