बैशाख १५, २०८१, शनिबार
               

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा रहेको एट्लेटिकोका दुई खेलाडीमा कोरोना पुष्टि

एजेन्सी
साउन २६, २०७७

ADVERTISEMENT

च्याम्पियन्स लिगको क्वार्टरफाइनल खेल्ने तयारीमा पोर्चुगलको लिस्बन जानु घि गरेको परीक्षणमा स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई जना खेलाडीमा कोरोना संक्रमण पुस्टी भएको छ ।

बिहीबार जर्मन क्लब लाइपजिगसँग खेल्ने तयारीमा रहेको मड्रिडको कुनकुन खेलाडीलाई कोरोना संक्रमण भएको भन्ने भन्ने खुलाइएको छैन । मड्रिडले ती खेलाडीहरुलाई आइसोलेसनमा पठाएको जनाएको छ ।

'पोर्चुगलको राजधानीमा बसाइ र अभ्यास तालिकाको संरचनालाई परिवर्तन गर्न यसले प्रेरित गरेको छ,' एट्लेटिकोले विज्ञप्तिमा भनेको छ, 'क्लवले युइइएसँग नयाँ योजना र तालिकाका लागि समन्वय गर्नेछ ।'


कस्तो लाग्यो ?

यो पनि