बैशाख १५, २०८१, शनिबार
               

आन्ध्र प्रदेशमा क्रेन खस्दा ११ जनाको मृत्यु

एजेन्सी
साउन १७, २०७७

ADVERTISEMENT

एजेन्सी । आन्ध्र प्रदेशको विशाखापट्टनममा शनिबार दिउँसो भएको भीषणमा दुर्घटनामा ११ जनाको ज्‍यान गएको भारतीय सञ्‍चारमाध्‍यमले जनाएको छ ।

यसका साथै पर्यटनमन्त्री एम श्रीनिवास रावले स्‍थानीय प्रशासनसँग कुरा गरेका छन् ।

रावले भनेका भनेका छन्, ‘ जिल्ला अधिकारीसँग क्रेन के कसरी खस्‍यो ? यसको बारेमा जानकारी गराउनू’

यता, मुख्‍यमन्त्री कार्यालयबाट क्रेन खसेको बारेमा बयानबारे ट्विटरमा टिप्पणी आएको छ ।

सीएम अफिसको तर्फबाट भनिएको छ की मुख्‍यमन्त्री वाइएस जगमोहन रेड्डीले विशाखापट्टनमको जिल्ला अधिकारी तथा सिटी प्रहरी कमिस्नरलाई उक्त घटनाको बारेमा तत्काल कदम उठाउन निर्देशन दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि