बैशाख १४, २०८१, शुक्रबार
               

रञ्जन कोइरालाको विषयलाई लिएर प्रदेश १मा बहस सुरु

नेपाल फ्ल्यास
साउन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइराला हत्या अभियोगमा कैद सजाय माफी भएर बाहिरिएको विषयले प्रदेश १ संसदमा पनि प्रवेश पाएको छ । 

पत्नी हत्या अभियोगमा जेल जीवन व्यतीत गरिरहेका उनी बिहीबार जेलमुक्त भएपश्चात् यो विषयले प्रदेश १ संसदमा पनि प्रवेश पाएको हो । प्रदेश १ का संसदहरुले यस विषयलाई निकै महत्वका साथ शुक्रबारको बैठकमा उठाएका छन् । 

संसदमा बोल्ने अधिकांश सांसदलले कोइरालाप्रतिको अदालती निर्णय पुनरावलोकनका लागि माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि