बैशाख १४, २०८१, शुक्रबार
               

आजको मौसममा केही सुधार भएपनि सतर्क रहन सुझाव

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महशाखाले आज मौसमको विवरण सार्वजनिक गर्दै केही सुधार भएपनि आम नागरिकलाई सतर्क रहन सुझाव दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

त्यस्तै, राती देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा  हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोृरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि