मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#सडक निर्माण
सात किमी नयाँ ट्रयाक सडक निर्माण
नेपाल फ्ल्यास
असोज ०४, २०७८
बागमती । तराई मधेश सडक पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत कूल सात किलोमिटर नयाँ ट्रयाक सडक निर्माण गरिएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले गत आर्थिक बर्ष २०७७०७८ मकवानपुर, बारा र पर्सा जिल्लामा सडक बनाएको हो । उक्त आवमा उक्त जिल्लामा...
मापदण्डविपरीत सडक निर्माणको विरोधपछि कामचलाउ मर्मत
नेपाल फ्ल्यास
जेठ २३, २०७८
धनगढी । कैलालीको घोडाघोडी नगरपालिका१ मा निर्माण भइरहेको चक्रपथमा कालोपत्र गर्दा कमसल निर्माण सामग्री प्रयोग भएकामा व्यापक विरोध भएपछि निर्माण कम्पनीले झारो टार्ने गरी कालोपत्रमाथि अलकत्रा र भुटेको बालुवा हालेको छ । स्थानीयवासीको विरोध र विभिन्न सञ्चारमाध्यममा खबर आएपछि नगरपालिकाको...
दुर्गम बस्ती जोड्ने सडक निर्माण भएपछि बाजागाजासहित खुशीयाली
नेपाल फ्ल्यास
फागुन १८, २०७७
बेनी । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा गौरवको आयोजनाको रूपमा सञ्चालन भएको दग्नामदर्मिजाचिमखोलाकुइनेमङ्गले सडकको उद्घाटन गरिएको छ । गलेश्वरपिप्लेमौवाफाँटदग्नामचिमखोलाकुइनेमङ्गले सडकखण्डअन्तर्गत रघुगङ्गा गाउँपालिका४ दग्नामको अजिङ्गर भिरमा पुगेर रोकिएको सडक गाउँपालिका र जलविद्युत् निर्माण गर्ने तुँदीपावर र संयुक्त ऊर्जा कम्पनीको साझेदारीमा अक्करे पहाडमा विस्फोटक...
मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्र गतीमा
नेपाल फ्ल्यास
मंसिर ०७, २०७७
पर्वत । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वत खण्डमा निर्माण तीव्रगतिमा अघि बढेको छ । गएको चैतको दोस्रो सातादेखि रोकिएको निर्माणकार्य असोजको दोस्रो सातादेखि सुरु भएको थियो । पर्वत खण्डको निर्माणको जिम्मा लिएको लामा कन्स्ट्रक्शन कम्पनीले निर्माणलाई तीव्रता दिएको छ...
रघुगङ्गाका तीन वडा जोड्ने सडक निर्माण सुरु
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
म्याग्दी । म्याग्दीको रघुगङ्गा गाँउपालिकाको केन्द्र मौवाफाँटदेखि दर्मिजा, चिमखोला र कुइनेमङ्गले जोड्ने सडक आयोजना निर्माण सुरु भएको छ । जिल्लाकै जोखिमयुक्त मानिने दग्नामको अजिङ्गर भिर छिचोलेर भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने कुइनेमङ्गलेलाई सडक सञ्जालमा जोड्न आयोजना सुरु गरिएको हो...
सामाजिक दूरी कायम गर्दै सडक ढलान सुरु
नेपाल फ्ल्यास
बैशाख २५, २०७७
खोटाङ ।कोरोना भाइरसको सङ्क्रमण हुन नदिन जारी लकडाउनको अवधिमा सामाजिक दूरी कायम गर्दै यहाँको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम सुरु गरिएको छ । शहरी विकास तथा भवन निर्माण विभागको लगानीमा अगामी असार मसान्तमा सम्पन्न गर्ने गरी दिक्तेल...
गाडी छाडेर रोलरमा नगरप्रमुख
रासस
चैत ०१, २०७६
सप्तरी । सप्तरीको सप्तकोशी नगरपालिकाले नगरप्रमुखका लागि गाडी किन्न छुट्याएको रकमले रोलर र पानी हाल्ने ट्यांकी खरिद गरेको छ । नगरप्रमुख उत्तमकुमार शर्माका लागि गाडी किन्न छुट्याइएको रकमले सडक निर्माणका लागि प्रयोग गरिने रोलर र पानी हाल्ने ट्यांकीखरिद गरिएको नगरपालिकाले...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय