मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#रगत अभाव
चितवनमा रगतको अभाव
नेपाल फ्ल्यास
असार ३१, २०७८
जिल्लाका अस्पतालमा बिरामीको चाप बढेसँगै रगतको अभाव भएको छ । योजनाबद्धरूपमा उपचार गर्न आउने बिरामी लकडाउनमा घरमा बसेका र अहिले अस्पताल आएका कारण रगतको माग बढेसँगै आपूर्ति हुन नसकेको हो । जिल्लाका अस्पतालमा रगतको अभाव देखिएपछि नेपाल रेडक्रस सोसाइटी चितवन...
रगतको अभाव देखिएपछि रक्तदानका लागि अनुरोध
नेपाल फ्ल्यास
भदौ ०६, २०७७
काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बन्दाबन्दी र निषेधाज्ञाको अवस्थामा रक्तदान क्याम्प आयोजना हुन नसकेकाले केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरूमा न्यून मात्रामा रगत मौज्दात रहेको जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाका अनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्पहरूनिषेधाज्ञाका कारण स्थगित...
८२ पिन्ट रगत सङ्कलन
नेपाल फ्ल्यास
बैशाख १७, २०७७
काठमाडौं ।कोरोना भाइरस रोगको नियन्त्रणका लागि सरकारले शुरु गरेको डकडाउन (बन्दाबन्दी) को समयमा रगत अभाव हुन नदिन ८२ पिन्ट रगत सङ्कलन गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नं १ ले आज यहाँ आयोजना गरेको रक्तदान...
लकडाउनमा रगत अभाव, ११३० मा फोन गरेर घर टोलमै रक्तदान गर्न सकिने
नेपाल फ्ल्यास
चैत २६, २०७६
सरकारले कोरोना भाइरस रोग (कोभिड१९) को रोकथामका लागि लकडाउन गरेसँगै देशभर रगको अभाव भएको छ । यसअघि ठुला दुर्घटना तथा विपत्तिमा रगतको अभाव हुने गरिएजस्तै यसपटक पनिअभाव बनेको हो । कोरोनाको महामारीमा अस्पतालले पनि अत्यावश्यकबाहेक तत्कालका लागि स्वास्थ्यउपचारमा कटौती गर्न...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय