मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मुख्यमन्त्री डोरमणि पौडेल
सङ्गठनको संरचना र व्यवस्थापनमा सरकारको ध्यान जान्छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
चैत ०९, २०७७
बनेपा । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरीको साङ्गठनिक व्यवस्थापन राम्रो भएमा मात्रै कार्यक्षेत्रमा भनेजस्तो काम गर्न सकिने भएकाले तीन वटै सरकारको ध्यान त्यसतर्फ जान आवश्यक रहेको बताएका छन् । काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबार बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको आयोजनामा काभ्रेपलाञ्चोकको...
स्वास्थ्यको लागि खेलकूद आवश्यक : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन १५, २०७७
बागमती । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मानसिक तथा शारीरिक स्वास्थ्यका लागि खेलकूद आवश्यक पर्ने बताएका छन् । हेटौँडाको हुप्रचौरमा शुक्रबारबाट सुरु भएको मेयरकप फुटबल प्रतियोगिता उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सरकारले हरेक स्थानीय तहमा रङ्गशाला निर्माण गर्ने अभियानलाई प्राथमिकतामा राखेको...
स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको छ : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
फागुन ०९, २०७७
भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस स्वास्थ्य क्षेत्रमा आगामी ५० वर्षसम्म नहुने परिवर्तन ल्याएको बताएका छन् । भक्तपुर अस्पतालको शनिबार अनुगमनको क्रममा उनले कोभिड१९ अर्थात कोरोना भाइरसको महामारीको बीचमा स्वास्थ्य क्षेत्रले ठूलो फड्को मारेको दाबी गरे ।...
आफ्नै पार्टीभित्र आन्तरिक समस्या भयो : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
पुस २४, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले केही व्यक्तिको पद प्राप्तिको अतृप्त चाहनाका कारण आफ्नै पार्टी नेकपाभित्र समस्या उत्पन्न भएको बताएका छन् । बिहीबार हेटौँडाको पदमपोखरीमा नेकपाका अगुवा कार्यकर्ता भेलामा उनले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा भित्रैबाट असहयोग भएको...
म निरन्तर विकासकाे पक्षमा छु : मुख्यमन्त्री पौडेल
नेपाल फ्ल्यास
पुस १६, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफू विकासका पक्षमा निरन्तर रहने बताएका छन् । हेटौँडामा रहेको नारायणी बहुउद्देश्यीय सहकारी संस्थाको रजत जयन्तीका अवसरमा बुधबार आयोजित समाहरोमा उनले पद अस्थायी हुने र आफू पदमा हुँदा या नहुँदा विकासका पक्षमा लागिरहने...
‘प्राकृतिक चिकित्सा पद्धत्तिलाई संरक्षण गर्नुपर्छ’
नेपाल फ्ल्यास
मंसिर २१, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले संसारको सबैभन्दा पुरानोमध्ये एक मानिएको प्राकृतिक चिकित्सा पद्धतिलाई संरक्षण र संवर्धन गरिनुपर्ने बताएका छन् । ऋतम्भरा वैकल्पिक स्वास्थ्य प्रतिष्ठानद्वारा हेटौँडामा सञ्चालित पुनर्नवा अस्पताल (प्राकृतिक चिकित्सा) को उद्घाटन कार्यक्रममा शनिबार उनले गर्दै वैकल्पिक उपचार...
‘सपना साकार हुने दिशातर्फ अगाडि बढिरहेका छाैँ’
नेपाल फ्ल्यास
भदौ ०३, २०७७
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफूहरुले देखेको सपना साकार हुने दिशातर्फ अगाडि बढेको बताएका छन् । उनले एक सन्देशमार्फत वाग्मती प्रदेश सरकारले मदन भण्डारी मार्गअन्तर्गत पोष्टबहादुर बोगटी सुुरुङमार्ग (भीमफेदीबाट कुलेखानी) को लागि परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान...
मुख्यमन्त्री पौडेलद्वारा होलीको शुभकामना
रासस
फागुन २६, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फागुपूर्णिमाका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् । सोमबार शुभकामना सन्देश जारी गर्दै उनले पर्वले समाजमा भाइचारा र सद्भाव स्थापित गर्न महत्वपूर्ण भूमिका निर्वाह...
शेर्पा संस्कृति संरक्षणमा प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री पौडेल
रासस
फागुन १२, २०७६
काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो साहस र सामथ्र्यका माध्यमबाट देशलाई संसारभर चिनाउन महत्वपूर्ण योगदान दिएका शेर्पा समुदायको सम्मान, भाषा, कला, संस्कृतिको संरक्षण तथा संवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । शेर्पा समुदायको महान् सांस्कृतिक पर्व...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय