मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#मध्यपहाडी लोकमार्ग
पहिरोले मध्यपहाडी लोकमार्ग सडकखण्ड अवरुद्ध
नेपाल फ्ल्यास
साउन ०२, २०७८
पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वतबागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक...
मध्यपहाडी लोकमार्गको काममा ढिलाइ : स्थानीयवासीले दिए चेतावनी
नेपाल फ्ल्यास
असार १८, २०७८
गलकोट । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको मध्यपहाडी लोकमार्गको बागलुङघोडाबाँधे खण्ड ट्र्याक खोलेको वर्षौँ बितिसक्दासमेत कालोपत्र नहुँदा स्थानीयवासीले आक्रोश व्यक्त गरेका छन् । यस खण्डमा पर्ने काठेखोला गाउँपालिका४ का सडक प्रभावित क्षेत्रका स्थानीयवासीले बिहीबार एक विज्ञप्ति जारी गर्दै ठेकेदार कम्पनीले...
मध्यपहाडी लोकमार्ग खुलाउन समस्या
नेपाल फ्ल्यास
असार ०२, २०७८
पर्वत । पहिरोले अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग र बेनीमालढुङ्गा सडक दुई दिन बितिसक्दा पनि खुल्न सकेको छैन । सोमबार राति २ बजे पहिरो झरेर रोकिएको मध्यपहाडी लोकमार्गमा मङ्गलबार दिनभर पहिरो झर्ने क्रम नरोकिएपछि सडक खुलाउन नसकिएको हो । जिल्लाको कुश्मा...
लगातार वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
नेपाल फ्ल्यास
असोज ०७, २०७७
पर्वत । मङ्गलबार साँझदेखि लगातार परेको वर्षाका कारण पहिरो जाँदा मध्यपहाडी लोकमार्गको पर्वतबागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखिनै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले...
मध्यपहाडी लोकमार्ग पोखरा–बागलुङ खण्ड अवरुद्ध
नेपाल फ्ल्यास
भदौ २९, २०७७
पोखरा । शनिबार रातिपरेको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पोखराबागलुङ सडक खण्डकाविभिन्न स्थानमा गएको पहिरले सडक अवरुद्ध बनाएको छ । कुश्मा नगरपालिका८ स्थित चुवाको भीर, कुश्मा नगरपालिका४ को रिठ्ठेखोला र कुश्मा नगरपालिका१ अन्तर्गत पर्ने सहस्रधारासडक खण्ड अवरुद्ध भएको हो । आइतबार...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय