मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#बिजुली
लघुजलविद्युत् बन्द हुँदा ४०० घरधुरी अन्धकारमा
नेपाल फ्ल्यास
असोज १८, २०७८
म्याग्दीको मालिका गाउँपालिका४ मा रहेको दाजुङखोला लघुजलविद्युत् परियोजना बन्द भएको छ । दाजुङ खोलाका लघु जलविद्युत् सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको ३० किलोवाट क्षमताको परियोजना बन्द हुँदा करिब ४००घरधुरी अन्धकार भएका छन् । च्युरीबोटस्थित विद्युत् गृहमा रहेको टर्वाइनको बेरिङमा खराबी...
उद्योगीले मागेजति बिजुली दिन्छौं : प्राधिकरण
नेपाल फ्ल्यास
असोज १७, २०७८
काठमाडौं । माग गर्दा पनि बिजुली नपाएको भनेर लामो समयदेखि गुनासो गर्दै आएका उद्योगी तथा व्यवसायीलाई नेपाल विद्युत् प्राधिकरणले मागेजति विद्युत् उपलब्ध गराउने भएको छ । प्राधिकरणको प्रणालीमा झण्डै दुई हजार मेगावाट बिजुली उपलब्ध छ । तोकिएको लक्ष्य अनुसार काम...
‘बिजुली छैन भोली आउनु’
नेपाल फ्ल्यास
भदौ १४, २०७८
म्याग्दी । विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था नहुँदा जिल्ला प्रशासन कार्यालयको सेवा प्रभावित हुन थालेको छ । प्रशासनमा जडान भएको इन्भटर, ब्याट्री र सोलार सेटले काम गर्न छाडेपछि केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्ति नभएका अवस्थामा सेवा पनि बन्द हुन थालेको हो...
बौँदीकालीका केही वडामा पोल गाडेको दुई वर्षसम्म पनि पुगेन बिजुली
नेपाल फ्ल्यास
माघ ०४, २०७७
कावासोती । बौँदीकाली गाउँपालिका३ र ४ का बासिन्दाले विद्युत्को काम छिटोभन्दा छिटो सम्पन्न गर्न माग गरेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको पहाडी क्षेत्रमा पर्ने यी वडामा बिजुलीको पोल गाडेको दुई वर्ष बितिसक्दा पनि बिजुली पुग्न भने सकेको छैन ।...
चार वर्षपछि गाउँ उज्यालो
नेपाल फ्ल्यास
मंसिर ११, २०७७
डडेल्धुरा । अमरगढी३ चिरकिट्टे गाउँमा पोल पुर्याएको चार वर्षपछि बल्ल बिजुली बलेको छ । अमरगढी नगरपालिकाको पहल र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराको सहयोगमा गाउँमा बिजुली बलेको हो । गाउँमा दिनभरि खेतबारीमा चहलपहल भए पनि सूर्यास्तसँगै सुनसान बन्ने यहाँका...
जलुकेका स्थानीयले नाचगान र भोजभतेरसहित गरे बिजुलीकाे स्वागत
नेपाल फ्ल्यास
असोज १७, २०७७
मकवानपुरको कैलाश गाउँपालिकास्थित जलुकेमा पहिलोपटक बिजुली बलेको छ । कैलाशको वडा नं १ मा पर्ने जलुकेमा बिजुली पुगेपछि स्थानीयलेनाचगान र भोजसमेत गरेका छन् । घरघरमा बिजुली बलेपछि गाउँ नै उज्यालो भएको छ । प्याट्ट स्वीच थिचेपछि आफूले चाहेको बेला बत्ती...
आगामी वर्ष थप १३०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा थपिने
नेपाल फ्ल्यास
जेठ २७, २०७७
काठमाडौं । ऊर्जालाई समृद्धिको प्रमुख आधारका रुपमा लिएको सरकारले आगामी आर्थिक वर्षभित्र करीब एक हजार ३०० मेगावाट थप विद्युत् राष्ट्रिय प्रसारण लाइनमा थप्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विभिन्न शीर्षकमाथि...
'काठमाडौँको लोड धान्न अन्डरग्राउन्डबाहेक उपाय नै छैन'
नेपाल फ्ल्यास
फागुन ०५, २०७६
अध्यारो नेपाललाई उज्यालो दिने एक कुशल व्यवस्थापक हुन् कुलमान घिसिङ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा उनको प्रवेशसँगै नेपालले दैनिक १८ घण्टासम्म भोगेको अध्यारोको क्रमिक रूपमा अन्त्य भयो । मुलुकलाई उज्यालो यात्रामा डोहोर्याएसँगै कुलमानले वर्षौँदेखि घाटामा रहेको प्राधिकरणमा अर्बौँ रुपैयाँ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय