मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#प्रधानमन्त्री शेरबहादुर देउवा
जनगणनाको लागि सही विवरण उपलब्ध गराउन प्रधानमन्त्री देउवाको अपील
नेपाल फ्ल्यास
कात्तिक २५, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनगणनाका लागि आवश्यक पर्ने सही विवरण उपलब्ध गराउन आमनागरिकसँग अपील गरेका छन् । जनगणनाको मूल गणना सुरु हुनु अघि भिडियो सन्देशमार्फत प्रधानमन्त्री देउवाले नागरिकले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्यांक ऐन, २०१५ बमोजिम गोप्य रहने...
प्रधानमन्त्री देउवा स्कटल्याण्डमा
नेपाल फ्ल्यास
कात्तिक १५, २०७८
स्टकल्याण्ड । प्रधानमन्त्री शेरबहादुर देउवा यही नोभेम्बर १ र २ मा ग्लास्गोमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन ९कोप२६० अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति यहाँ आइपुगेका छन् । स्थानीय...
प्रधानमन्त्री देउवाको टोली लण्डन पुग्यो
नेपाल फ्ल्यास
कात्तिक १३, २०७८
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको वल्र्ड लिडर समिटमा सहभागी हुने क्रममा शुक्रबार राति संयुक्त अधिराज्यको राजधानी लण्डन आइपुगेका छन् । नेपालका तर्फबाट समिटमा सहभागी हुने उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शुक्रबार बिहान...
२० सदस्यीय जम्बो टोलीसहित आज बेलायत जाँदै प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक १२, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६औँ सम्मेलन (कोप-२६) मा भाग लिन आज शुक्रबार बेलायत जाँदैछन् । १२ देखि २६ कात्तिकसम्म स्कटल्यान्डको ग्लास्गोमा हुने कोपमा सहभागी हुन उनी २० सदस्यीय टोली लिएर बेलायत...
यस्तो छ प्रधानमन्त्री देउवाको बेलायत भ्रमण तालिका
नेपाल फ्ल्यास
कात्तिक ०६, २०७८
लण्डन । प्रधानमन्त्री शेरबहादुर देउवा २० सदस्यीय नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आगामी साता बेलायत भ्रमण आउने भएका छन् । प्रधानमन्त्री देउवा ग्लास्गो सहरमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी वर्ल्ड लिडर समिटमा सहभागी हुन बेलायत आउन लागेका हुन् । नेपाली दूतावास...
एमसीसी जस्ताको त्यस्तै पारित हुन्छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संघीय संसदबाट पारित हुने बताएका छन् । बाढीपहिरोबाट भएको क्षतिको निरीक्षणका लागि गृह प्रदेश सुदूरपश्चिममा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा पत्रकारसँगको कुराकानीमा एमसीसी जस्ताको त्यस्तै पारित हुने बताएका...
बाढीपहिरोबाट क्षतिको निरीक्षण गर्न प्रधानमन्त्री देउवा आज सुदूरपश्चिम जाँदै
नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बिहीबार कर्णाली र सुदूरपश्चिममा बाढीपहिरोले पुर्याएको क्षतिको निरीक्षणमा जाँदै छन् । उनी काठमाडौंबाट सुर्खेत जाने भएका हुन् । सुर्खेतबाट दिपायल जाने कार्यक्रम छ । उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले तथा कांग्रेस...
प्रधानमन्त्री देउवाले डा. महतसहितको टोली भारत पठाउँदै
नेपाल फ्ल्यास
असोज २०, २०७८
काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतसहितको टोली मित्र राष्ट्र भारत भ्रमणमा जाने भएको छ । सत्तारुढ दल भारतीय जनता पार्टी (बिजेपी) को निमन्त्रणमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतसहितको तीन सदस्यीय टोली भोलि भारत भ्रमणमा जान लागेको हो । भ्रमण...
पर्यटन क्षेत्र सरकारको प्राथमिकतामा छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ११, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विविधताको समुचित संरक्षण, सम्बद्र्धन र उपयोगबाट नेपाललाई सुरक्षित भरपर्दो पर्यटन गन्तव्यका रुपमा विश्वसामु थप स्थापित गर्नु यस क्षेत्रमा लागेका सरोकारवाला सबैको साझा लक्ष्य भएको बताएका छन् । आज सेप्टेम्बर २७ अर्थात् ४२ औँ विश्व पर्यटन...
हरित, सुरक्षित र दिगो विश्व निर्माणको लागि प्रधानमन्त्री देउवाको जोड
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । हरित सुरक्षित र दिगो विश्व निर्माणका लागि विश्वव्यापीरुपमा दिगो एवं नवीकृत साझेदारी अपरिहार्य भएकोमा नेपालले जोड दिएको छ । उच्चस्तरीय ऊर्जा संवादलाई भिडियो सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष परिस्थितिमा रहेका देशलाई वित्त र प्रविधिमा सहज एवं प्रत्यक्ष...
सरकारले तेजाव आक्रमणविरुद्ध कडा कदम चाल्दै छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ०९, २०७८
काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार तेजाब आक्रमण निरुत्साहित गर्न यससम्बन्धी कानून शीघ्र बनाएर कार्यान्वयन गर्न तथा कडा कदम चाल्न लागेको बताएका छन् । प्रधानमन्त्री देउवालाई शुक्रबार कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेटेर तेजाब आक्रमण निरुत्साहित गर्ने...
संविधानको सफल कार्यान्वयन गर्न सरकार प्रयत्नशील छ : प्रधानमन्त्री देउवा
नेपाल फ्ल्यास
असोज ०३, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार संविधानको भावनालाई जनताको जीवनमा महसुस हुने गरी कार्यान्वयन गर्न प्रयत्नशील रहेको बताएका छन् । सातौँ संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले आज अनेक चुनौतीका बावजुद संविधानको सफल कार्यान्वयनसँगै सबैले देशको समुन्तीलाई सुनिश्चित गर्ने...
बाढीबाट प्रभावित क्षेत्रमा तत्काल बेलीब्रिज जडान गर्न प्रधानमन्त्री देउवाको निर्देशन
नेपाल फ्ल्यास
साउन २७, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी पहिरो प्रभावितहरुका लागि राहत, उद्धार र खाद्यान्न अभाव हुन नदिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को सातौँ बैठकमा मंगलबार उनले सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्लामा बाढी पहिराले बगाएका...
प्रधानमन्त्री देउवाले आज खोप केन्द्रको स्थलगत निरीक्षण गर्दै
नेपाल फ्ल्यास
साउन ०४, २०७८
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको आज (सोमबार) स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् । मित्रराष्ट्र अमेरिकाबाट प्राप्त जोन्सन एन्ड जोन्सनको खोप आज देशका विभिन्न स्थानहरूमा सञ्चालन हुने र...
प्रधानमन्त्री देउवा आज बालुवाटार सर्ने तयारी
नेपाल फ्ल्यास
साउन ०१, २०७८
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आजबाट सरकारी निवास बालुवाटारमा बस्ने भएका छन् । गत सोमबार सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनःस्थापना गरेर कांग्रेसका सभापति समेत रहेका देउवालाई नयाँ प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । मंगलबार उनले प्रधानमन्त्रीको शपथ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय