मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#पुल
गण्डकीले बनायो एकैवर्ष ११५ झोलुंगे पुल
नेपाल फ्ल्यास
असोज २८, २०७८
बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका१ पाङदेखि बागलुङ नगरपालिका१ रामरेखा जोड्ने ५६७ मिटर लम्बाइको झोलुंगे पुल दक्षिण एसियामै लामो दावी गरिएको छ । आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म...
निर्माणाधीन पुलबाट खसेर एकजनाको मृत्यु
नेपाल फ्ल्यास
बैशाख १२, २०७८
चितवन । चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने निर्माणाधीन पुलबाट खस्दा एकमजदुरको मृत्यु भएको छ । पुल निर्माणका लागिबनाएको खट भत्किँदा भारतका ४३ वर्षीय विजय यादवको मृत्यु भएको हो ।मृतक यादव भारतको बेतियाका हुन् । साथै,दुर्घटनामा परेर सातमजदुर घाइते भएका...
हट्यो पुलमा लगाइएको कर
नेपाल फ्ल्यास
बैशाख ०९, २०७८
बागलुङ । पर्वत जोड्ने झोलुङ्गे पुल तरेवापत शुल्क लिने निर्णयबाट बागलुङ नगरपालिका पछि हटेको छ । नगर कार्यपालिकाको निर्णयानुसार मङ्गलबारदेखि पूर्वाधार उपयोग कर शीर्षकमा प्रतियात्रु२० लिन थालिएको थियो । जनस्तरबाट व्यापक विरोध भएपछि अर्को व्यवस्था नभएसम्मका लागि कर उठाउने कार्य...
पाँच वर्षमा पनि बनेनन् दुई पुल
नेपाल फ्ल्यास
फागुन २७, २०७७
महाकाली करिडोर अन्तर्गत पर्ने दार्चुला तिङ्कर सडक खण्डको लास्कु र नजाङगाड खोलामा मोटरबेल पुल निर्माण सुरु भएको पाँच वर्ष भयो । सो सडक खण्डको मुख्य क्षेत्रमा पर्ने यी दुई पुल निर्माण समयमै नहुँदा सडक खण्ड वर्षात्मा सडक अवरुद्ध हुँदै आएको...
दुई करोडको पुल ६ महिनामै जीर्ण
नेपाल फ्ल्यास
बैशाख २८, २०७७
गलेश्वर । निर्माण सम्पन्न भएको ६महिना पनि नपुग्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका५ शिखस्वाँत जोड्ने आर्क मोटरेबल पुल जीर्ण बनेको छ । पूर्वाधार विकास योजना कार्यालयले दुई करोड १० लाखको लागतमा कालिका शर्मा रसुवा जेभीमार्फत गत मंसिरमा सो पुल निर्माण गरेको थियो...
तापखोलामा पुलको काम तीव्र
रासस
फागुन २६, २०७६
खोटाङ । जिल्लाको उत्तरी क्षेत्रको केपिलासगढी गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने गरी हुर्लुङजालपाबाक्सिला सडकखण्डअन्तर्गत तापखोलामा पक्की पुलको काम तीव्र पारिएको छ । सो गाउँपालिकाकै तीन करोड ८३ लाख २६ हजार रुपैयाँ लगानीमा सो पुल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय