मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#नेपाल-भारत सम्बन्ध
प्रधानमन्त्री ओली भारतविरोधी राष्ट्रवादको आडमा सत्तामा आएका हुन् : पूर्वराजदूत पुरी
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
काठमाडौं ।नेपालका लागि पूर्वभारतीय राजदूत मन्जिभ सिंह पुरीले भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणले दुई देशबीचमा निरन्तर उच्च तहको भ्रमणको बाटो खोल्न सक्ने बताएका छन् । दिट्रिबुयनमा उनले लेखेको एक लेखमा सो कुरा उल्लेख छ । भारतीय सेनापतिको...
प्रधानमन्त्री र 'रअ' प्रमुखको भेटप्रति नेता थापाको आपत्ति
नेपाल फ्ल्यास
कात्तिक ०७, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगनकुमार थापालेप्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्तकुमार गोयलबीचको भेटप्रति आपत्ति जनाएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले प्रधानमन्त्री र रअ प्रमुखको भेटको विषयलाई लिएर आपत्ति जनाउँदै...
नेपाल-भारत सम्बन्धः राहुल गान्धी र विदेशमन्त्री एस जयशङ्करबीच जुहारी
नेपाल फ्ल्यास
साउन ०३, २०७७
भारतका विदेशमन्त्री एस जयशङ्करले नरेन्द्र मोदी प्रधानमन्त्री भएपछि नेपालसँग विकासका विभिन्न क्षेत्रमा साझेदारी भएको बताएका छन् । विपक्षी गठबन्धन एवम् कांग्रेसका नेता राहुल गान्धीले मोदी सरकारको विदेश नीतिबारे प्रश्न उठाएपछि उनले प्रतिक्रिया व्यक्त गरेका हुन् । एउटा भिडियोमा गान्धीले संसारका...
नेपाल–भारत सम्बन्ध सम्धी–सम्धीको हो : रायमाझी
नेपाल फ्ल्यास
जेठ ३२, २०७७
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस नेता एवं राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझीले नेपालभारतका चेली एकअर्को देशमा बिहेवारी हुने गरेकाले नेपालभारतबीच दाइभाइको सम्बन्धनभई सम्धीसम्धीको भएको बताएका छन् । आइतबार राष्ट्रियसभा बैठकमा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् । उनले ०४८ सालयता...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय