बैशाख २६, २०८१, बुधबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जो बाइडेन
जर्जियाको पुनः गणनामा १२ हजार ६७० बढी मतले ट्रम्प पछि परे, नतिजा बाइडेनकै पक्षमा
एजेन्सी
मंसिर ०६, २०७७
परम्परागत रुपमा रिपब्लिकनको पकड रहँदै आएको जर्जिया राज्यमा अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जितले औपचारिकता पाएको छ । राज्यका रिपब्लिकन सेक्रेटरी अफ स्टेट ब्राड राफेनस्परर्गले दोहोर्याएर गरिएको मतगणनापछि पनि बाइडेन नै विजयी भएको घोषणा गरेका हुन् । जर्जियामा...
अमेरिकी राष्ट्रपति ट्रम्पले सुरु गरे नव निर्वाचीत बाइडेनको जितलाई संकेत
नेपाल फ्ल्यास
मंसिर ०२, २०७७
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिस्पर्धी नव निर्वाचीतजो बाइडेनले औपचारिक रूपमा निर्वाचन जितेको आशय पहिलो पटक संकेत सुरु गरेका छन् । निर्वाचनको नतिजा सार्वजनिक भएर बाइडेन निर्वाचित भएको सर्वत्र स्वीकार्दासमेत जितलाई अस्वीकार गर्दै आएका ट्रम्पले आइतबार सामाजिक सञ्जाल ट्वीटर...
बाइडेनले रक्षामन्त्रीमा पहिलोपटक महिलालाई अवसर दिने सम्भावना
एजेन्सी
कात्तिक ३०, २०७७
संयुक्तराज्य अमेरिकाका राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकी रक्षामन्त्रीमा पहिलो पटक महिलालाई अवसर दिने सम्भावना रहेको छ । अमेरिकी रक्षामन्त्रीमा हालसम्म कुनै पनि महिलाले अवसर पाएका छैनन् । रक्षा मन्त्रालय मातहतका निकायमा रहेर काम गरिसकेकी मिसेल फ्लोरनोएले यस्तो दुर्लभ अवसर प्राप्त...
ट्रम्प, जो बाइडेन र कमला ह्यारिसले दिए दीपावलीकाे शुभकामना
नेपाल फ्ल्यास
कात्तिक ३०, २०७७
काठमाडाैं ।अमेरिकाका विद्यमान राष्ट्रपति डोनाल्ड ट्रम्प, नवनिर्वाचित राष्ट्रपति जो बाइडेन उपराष्ट्रपति कमला ह्यारिसले दीपावलीको शुभकामना सन्देश व्यक्त गरेका छन् । डोनाल्ड ट्रम्पले आफ्नो सन्देशमा घर, कार्यालय, समुदाय र पूजा स्थलमा दियोको प्रकाश बढ्दै जाँदा त्यसले हामीलाई आशातर्फ डोर्याउने बताएका छन्...
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणना जारी रहँदा जो बाइडेनलाई २९० इलेक्टोरल भोट
एजेन्सी
कात्तिक २८, २०७७
अमेरिकी राष्ट्रपतिको चुनावको मतगणन जारी रहँदा राष्ट्रपतिमा आफ्नो जित सुनिश्चित गरेका जो बाइडेनले २९० इलेक्टोरल भोट प्राप्त गरेका छन् । एरिजोना राज्यमा पनि जित हात पारेसँगै उनले सो मत प्राप्त गरेका हुन् ।११ इलेक्टोरल भोट रहेको एरिजोनामा बाइडेनले ट्रम्पलाई ११...
बाइडेन-मून टेलिफोन वार्ता : उत्तरको मामिला सुल्झाउन यस्तो प्रतिबद्धता
एजेन्सी
कात्तिक २७, २०७७
सियोल । दक्षिण कोरियाली राष्ट्रपति मून जाए-इन र अमेरिकी राष्ट्रपति-निर्वाचित जो बाइडेनबीच बिहीबार टेलिफोन वार्ता भएको छ । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय चियोङ वा डाइका अनुसार उक्त वार्ता करिब १४ मिनेट लामो भएको थियो । वार्ताका क्रममा दुबै नेताबीच उत्तर...
ट्रम्पले हार स्वीकार गर्नुपर्छ : बाइडेन
नेपाल फ्ल्यास
कात्तिक २६, २०७७
एजेन्सी । भरखरै चुनाव सम्पन्न भएर अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनले डोनाल्ड ट्रम्पले हार स्वीकार गर्नुपर्ने बताएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनावको नतिजामा आफूले हार स्वीकार नगर्नु लाजमर्दो भएको उनले बताएका छन् । विश्वका धेरै देशका नेताहरुसँग सम्पर्क...
ट्रम्पले बिगारेको अमेरिका र बाइडेनको चुनौतीपूर्ण बाटो
एजेन्सी
कात्तिक २५, २०७७
अमेरिकी चुनावको नतिजा दुई कारणले महत्त्वपूर्ण छ पहिलो यस चुनावमा संख्यात्मक रूपमा अहिलेसम्मकै धेरै(अनुमानित १६ करोड) र प्रतिशतका हिसाबले १ सय २० वर्षयताको सर्वाधिक (६६ दशमलव ९ प्रतिशत) मत खस्यो । दोस्रो श्वेत सर्वोच्चता लाई मलजल गर्दै ट्रम्पले चार वर्षदेखि...
प्रधानमन्त्री ओलीद्वारा अमेरिकी राष्ट्रपति बाइडनलाई बधाई
नेपाल फ्ल्यास
कात्तिक २३, २०७७
काठमाडौं । अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनलाईप्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आइतबार सामाजिक सञ्जाल ट्विटमार्फत ओलीले नवनियुक्त बाइडेन र उपराष्ट्रपति कमला ह्ययारिसलाई बधाई दिएका हुन् ।प्रधानमन्त्री ओलीले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप मजबुत बनाउन अमेरिकी नेतृत्वसँग मिलेर...
को हुन् जो बाइडेन ?
एजेन्सी
कात्तिक २३, २०७७
जो बाइडेन अमेरिकाको ४६औँ राष्ट्रपति निर्वाचित भएका छन् । डेमाक्र्याटिक पार्टीका उम्मेदवार बाइडेन अमेरिकाको आगामी राष्ट्रपति बन्नका लागि आवश्यक मत हासिल गर्न सफल भएका छन्, तर उनका सामु कानुनी चुनौतीहरू भने बाँकी छन् । बिबिसीले गरेको प्रक्षेपण अनुसार उनले महत्त्वपूर्ण...
अमेरिकी राष्ट्रपतिमा जो बाइडेन निर्वाचित
नेपाल फ्ल्यास
कात्तिक २२, २०७७
जो बाइडन अमेरिकी राष्ट्रपति निर्वाचित भएका छन्। पेन्सिल्भेनिया राज्यमा विजयी भएसँगै डेमाक्र्याटिक पार्टीका उम्मेदवार ७८ वर्षीय जो बाइडेनअमेरिकाको ४६औँ राष्ट्रपति बन्न सफल भएका हुन् । बिबिसीको प्रक्षेपणअनुसार सो राज्यमा विजय भएसँगै उनले कुल २७३ इलेक्टरल कलेज मत प्राप्त गर्नेछन् ।जुन...
जो बाइडेनलाई कडा सुरक्षा प्रदान
एजेन्सी
कात्तिक २२, २०७७
अमेरिकाको नयाँ राष्ट्रपति बन्ने सम्भावना बलियो हुँदै गएपछि डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई कडा सुरक्षा प्रदान गरिएको छ । हालसम्मको मतगणना हेर्दा गर्दा बाइडेन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका छन् । राष्ट्रपतिको निर्वाचन जित्ने अवस्थामा पुगेपछि बाइडेनलाई अमेरिकी गुप्तचर...
विजयी भएको घोषणा नगर्न बाइडेनलाई ट्रम्पको चेतावनी
एजेन्सी
कात्तिक २२, २०७७
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जो बाइडेनलाई राष्ट्रपतीय निर्वाचनमा विजय भएको घोषणा नगर्न चेतावनी दिएका छन् । जबकी उनी स्वयंले भने अगाडि नै आफू विजयी भएको घोषणा गरेका थिए । डेमोक्र्याटीक पार्टीका नेता बाइडेन महत्त्वपूर्ण र निर्णायक ठानिएको पेन्सिल्भेनिया राज्यमा जितको...
वैध मत मात्र गणना गरिए आफूले सजिलै जित्ने ट्रम्पको दाबी, बाइडेनको यस्तो आग्रह
एजेन्सी
कात्तिक २१, २०७७
अमेरिकामा मतगणना जारी रहँदा राष्ट्रपति डोनल्ड ट्रम्प र उनका प्रतिद्वन्द्वी जो बाइडेनले सञ्चारमाध्यमलाई छुट्टाछुट्टै सम्बोधन गरेका छन् । ट्रम्पभन्दा अघि बाइडेनले सम्बोधन गर्दै मानिसहरूलाई संयमित हुन आह्वान गरे। 'लोकतन्त्रमा कहिलेकाहीँ अस्तव्यस्तता देखिन्छ', उनले भने, 'तर प्रक्रियाले काम गरिरहेको छ ।'...
तीन राज्यको ४६ मतमा निर्भर छ ट्रम्प र बाइडेनको भाग्य
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा अझै स्पष्ट भइसकेको छैन । निर्वाचनको मतगणना जारी रहँदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्रेटिक प्रत्याशी जो बाइडेनबीच कडा प्रतिस्पर्धा देखिएको छ । बाइडेनले हालसम्म २२४ इलेक्टोरल मत प्राप्त गरेका छन् भने ट्रम्पले २१३ मत प्राप्त गर्न...
ट्रम्प भर्सेस बाइडेन : बाइडेनले भने 'धैर्य राख्नुहोस्', ट्रम्प भन्छन् 'ठूलो जित !'
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले फराकिलो अन्तरले जित्ने अपेक्षा धेरैले गरेका थिए । तर, मतपरिणाम सार्वजनिक भइरहँदा डोनाल्ड ट्रम्पको स्थिति सोचेभन्दा बलियो देखिएको विश्लेषकहरुले बताएका छन् । दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा रहेको ओहायो राज्य ट्रम्पले जितेका छन् ।...
ट्रम्प भर्सेस बाइडेन : सुरुवाती मतगणनामा को अघि ?
एजेन्सी
कात्तिक १९, २०७७
अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतगणना जारी छ । मतगणनाको सुरुवाती चरणमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले अग्रता लिइरहेका छन् । हालसम्म बाइडेनले २१३ इलेक्टोरल मत हासिल गरेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले १३६ इलेक्टोरल मत पाएका छन् । यद्यपि अहिले नै...
«
1
2
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय