मंसिर ०६, २०८१, बिहीबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#जनैपूर्णिमा
आज जनैपूर्णिमा र गाईजात्रा
नेपाल फ्ल्यास
भदौ १४, २०८०
काठमाडौं । आज जनैपूर्णिमा र गाईजात्रा पर्व मनाइँदैछ । तिथिको घटबढका कारण यस वर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको भनाइ छ । आज पूर्णिमाको दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गइ स्नान गरेर...
जनैपूर्णिमा र गाईजात्रा औपचारिकतामा मनाइदै
नेपाल फ्ल्यास
साउन ३०, २०७८
भक्तपुर । यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिलकाले कोभिड१९ संक्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्हीअर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने...
जनैपूर्णिमाको अवसरमा विधिपूर्वक हिमनदीको किनारमा जनै धारण
नेपाल फ्ल्यास
साउन १९, २०७७
काठमाडौं । गौरीशंकर गुरुकुलले आफ्ना शिष्यलाईविधिपूर्वक जनै धारण गराएको छ । जनैपूर्णिमाको अवसरमाहिमनदीसोलुखोलाकोकिनारमा गुरुकुलका शिष्यलाईविधिपूर्वक स्नान गराइजनै धारण गराइएको हो । गौरिशंकर गुरुकुल हिमाली सोलुखुम्बुको एक मात्र गुरुकुल हो । विगत केही वर्षअघि मात्र सुभारम्भ भएको सो गुरुकुलले संस्कृति रक्षामा...
संस्कृतिमाथि अतिक्रमण
रामप्रसाद धिताल
साउन १९, २०७७
प्रत्येक वर्ष जनैपूर्णिमा (रक्षाबन्धन) को दुई तीनदिनअघि पंक्तिकार कार्यरत संस्थामा खाम आइपुग्छ, प्रेषक ब्रह्मकुमारी राजदिदीहरूको नाममा । बुट्टेदार खाममा हुन्छ, राखी । खाममा उल्लेखित फरकफरक नामका दिदीहरूसँग गोरु बेचेको साइनो पनि छैन । राखी लगाउने मेरो संस्कृति पनि होइन ।...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय