असोज ०६, २०८१, आइतबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खाना
कोरोना सङ्क्रमित र कुरुवालाई २० रुपैयाँमै खाना
नेपाल फ्ल्यास
जेठ ०९, २०७८
नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाई २० मै खाना उपलब्ध भएपछि उनीहरूका आफन्तलाई राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० माखाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्यसमेत भएको छ...
अनामनगरमा खुलेकाे रेस्टुरेन्टकाे खाना ६५ रुपैयाँ
नेपाल फ्ल्यास
माघ १७, २०७७
हाम्रो टिम नेपालले सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट खोलेकाे छ ।हाम्रो टिम नेपालले काठमाडौंको अनामनगरमा सस्तोमा खाना खुवाउने रेस्टुरेन्ट सञ्चालनमा ल्याएको हो । हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले ६५ रुपैयाँमा एक छाक सादा खाना खुवाउने गरी रेस्टुरेन्ट सञ्चालनमा ल्याइएकाे बताए...
आजबाट खुलामञ्चको विकल्पमा प्रसूति गृहनजिकै नि:शुल्क भोजनको व्यवस्था
नेपाल फ्ल्यास
मंसिर ०३, २०७७
काठमाडौ । काठमाडौं महानगरपालिका र खुलामञ्चमा निशुल्क भोजन गराउँदै आएका संस्थाहरुबीचको सहमतिअनुसार नै आजबाट उनीहरुलाई परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली नजिकै भोजन गराउने कार्य सुरु भएको छ । काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख धनपतिसापकोटाका अनुसार पहिला जसरी नै खुलामञ्चमा...
खुलामञ्चको निःशुल्क खाना भाइटीकापछि बन्द
नेपाल फ्ल्यास
कात्तिक २१, २०७७
काठमाडौं । तिहारको भाइटीकासँगै खुलामञ्च लगायतका सार्वजनिक स्थानमा निःशुल्क खाना खुवाउने अभियान बन्द हुने भएको छ । काठमाडौं महानगरपालिका र खाना खुवाउँदै आएका अभियन्ताबीच भाइटीकाको भोलिपल्ट अर्थात मंसिर २ गतेबाट सार्वजनिक स्थानमा खाना नखुवाउने सहमति भएको छ । त्यसपछि निःशुल्क...
सरकारको चेतावनीकै बीच मंगलबार बिहान खुलामञ्चमा खाना खुवाइयो
नेपाल फ्ल्यास
कात्तिक १८, २०७७
काठमाडौं । कोरोना महामारीको मार परी रोजगार गुमाइ बिहान-बेलुका हात मुख जोर्न धौ-धौ हुने गरेकाहरुलाईकरिब सात महिनादेखिहाम्रो टिम नेपाल रहन्ड्रेड ग्रुपले खाना खुवाउँदै आएका छन् । तर, सरकारले खुलामञ्चमा खाना खुवाउने काम अशोभनीय भएको भन्दै रोक्नका लागि चेतावनी दिएको छ...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय