जेठ ०५, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#खरिपाटी
नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रलाई आइसोलेसन बनाउन प्रस्ताव
नेपाल फ्ल्यास
बैशाख २३, २०७८
काठमाडौ । देशमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएपछिनेपाल विद्युत प्राधिकरण भक्तपुरको खरिपाटीस्थित तालिम केन्द्रमा आइसोलेसन सेन्टरनिर्माणका लागि प्रस्ताव गरिएकोछ । कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले तालिम केद्रको पूर्वाधार आइसोलेसनको रुपमा प्रयोग गर्नऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत् सो प्रस्ताव...
खरिपाटी क्वारेन्टाइनमा पर्यटनमन्त्रीद्वारा अनुगमन
नेपाल फ्ल्यास
फागुन ०८, २०७६
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीको अवस्थाबारे जानकारी लिएका छन्। सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीको बारेमा जानकारी लिन आज खरिपाटी पुगेकामन्त्री भट्टराईले क्वारेन्टाइन बाहिर संयुक्त सुरक्षाको कमाण्डमा रहेको...
चीनबाट फर्किएकी रोजिता, जसलाई अंकमाल गर्न पाइनन् बहिनीले
श्यामसुन्दर पुडासैनी
फागुन ०६, २०७६
भक्तपुर । कोरोना भाइरसको महामारी फैलिएपछि सरकारले चीनबाट १ सय ७५ जना नेपालीलाई उद्धार गरेर स्वदेश ल्याएको छ । उनीहरूलाई भक्तपुर खरिपाटीको क्वारेन्टाइनमा राखिएको छ । आइतबार बिहान स्वदेश फर्काइएका उनीहरू २ सातासम्म त्यहीँ बस्नुपर्ने छ । विश्व स्वास्थ्य सङ्गठनको...
चीनबाट नेपालीलाई ल्याएपछि खरिपाटीका स्थानीयले घर छाडे
श्यामसुन्दर पुडासैनी
फागुन ०४, २०७६
खरिपाटी, भक्तपुर । चीनको वुहानबाट नेपालीलाई फर्काएर भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको भवनमा राखिएपछि स्थानीयहरू घर छाडेर हिँडेका छन् । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा तल रहेको प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभाग र होस्टेलमा चीनबाट फर्काइएका १ सय ७५ जनालाई राखिएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय