मंसिर ०१, २०८१, शनिबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अयोध्या
राम मन्दिर शिलान्यास गर्न पुगे मोदी
एजेन्सी
साउन २१, २०७७
एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी दिल्लीबाट आज अयोध्याका लागि प्रस्थान गरेका छन् । उनी भारतीय वायुसेवा विमानबाट दिल्लीदेखि लखनउ उडेका हुन् । मोदीले उत्तर प्रदेश राज्यको अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको शिलान्यास गर्ने छन् । बाबरी मस्जिदका लागि...
अयोध्याको प्रमाण जुटाउँदै माडी नगरपालिका
नेपाल फ्ल्यास
साउन ०२, २०७७
काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मेको बताएसँगै माडी नगरपालिकाले अयोध्याको प्रमाण जुटाउन लागिपरेको छ । माडीको अयोध्यापुरीलगायतका ठाउँमा रामायणमा वर्णन गरिएका केही तथ्य भएपछि अयोध्या प्रमाणित हुने गरी नगरपालिकाले खोजी सुरु गरेको हो । नगरप्रमुख ठाकुर...
असंगत अभिव्यक्ति दिएर ओलीले नेपाल-भारतको दूरी बढाउन खोजेको करण सिंहको आरोप
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं ।भारतका वरिष्ठ राजनीतिज्ञ करण सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीकोअभिव्यक्तिका कारणविश्वका हिन्दूहरुमा चोट पुगेको बताएका छन् । भानुजयन्तीको अवसरमा प्रधानमन्त्री ओलीले सीता भारतका नभएर अयोध्याका रामलाई दिएको र त्यो अयोध्या वीरगन्ज पश्चिमको गाउँ भएको विवादास्पद अभिव्यक्तिका कारण विवादित भइरहेका बेलासिंहले...
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कांग्रेसले माग्यो नेकपासँग स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ३१, २०७७
काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे नेकपासँग स्पष्टीकरण मागेको छ। भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सँग आधिकारिकधारणा मागेको हो ।...
प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक नभएको परराष्ट्र मन्त्रालयको स्पष्टीकरण
नेपाल फ्ल्यास
असार ३०, २०७७
काठमाडौं ।मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिलाई लिएर एक विज्ञप्ति जारी गर्दैसोस्पष्टीकरण दिएको हो । सो विज्ञप्तिमा भनिएको छ, प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग जोडिएको...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय