मंसिर ०७, २०८१, शुक्रबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अध्यागमन विभाग
तीन महिनामा ४० विदेशी नागरिक निष्कासन
नेपाल फ्ल्यास
फागुन १०, २०७७
काठमाडौं ।पछिल्लो तीन महिनामा नेपालबाट ४० विदेशी नागरिक निष्कासितभएका छन् । अध्यागमन विभागका अनुसार कात्तिकदेखि पुससम्म उल्लेखित विदेशी नागरिक निष्काशित भएका हुन् । जसमध्ये १९ जना चिनियाँ नागरिक छन् । त्यसमा पनि तीनजना मानव बेचबिखनमा संलग्न छन् । त्यसैगरी, निष्कासित...
मंसिर ३० मध्यरातसम्म विदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक
नेपाल फ्ल्यास
मंसिर ०४, २०७७
काठमाडौं ।मंसिर ३० गते मध्यरातसम्मविदेशी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाइएको छ । सो निर्णय कार्तिक २४ मा मन्त्रिपरिषद् बैठकले गरेको हो । सो निर्णयअनुसारसबै प्रवेशविन्दु र खुला सिमानाकाको जुनसुकै ठाउँबाट हुनसक्ने आगमन मंसिर ३० गते सम्म रोकावट हुनेछन् । तर,...
पाँच विदेशीलाई जरिवानासहित देश निकाला
नेपाल फ्ल्यास
असार ०१, २०७७
काठमाडौं । नेपाल सरकारले पाँच विदेशीलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गरेको छ । अध्यागमन विभागले सोमबार सरकारविरुद्ध प्रदर्शन गर्ने पाँच विदेशीलाई दुई वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी जरिवानासहित निष्कासन गरेकोहो । तीन चिनियाँ रएक अमेरिकी...
विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ
नेपाल फ्ल्यास
फागुन ३०, २०७६
काठमाडौं । सरकारले नेपाल आउने नागरिकलाई कडाइ गरेको छ । अध्यागमन विभागले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै विदेशबाट आउने नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेको बताएको छ । विभागले शुक्रबार एक सूचना जारी गर्दै यो नियम शनिबार मध्यरातदेखि आगामी अप्रिल ३०...
नेपालले रोक्यो आठ देशका नागरिकलाई ‘अनअनराइभल’ भिसा
नेपाल फ्ल्यास
फागुन २७, २०७६
काठमाडौं । नेपालले आजदेखि ८ देशका नागरिकलाई अनअनराइभल भिसा रोकेको छ । यसअघि पाँच वटा देशका नागरिकलाई अनअराइभल भिसा रोक्ने निर्णय गरेको भए पनि अहिले थप तीन देशका नागरिकलाई पनि आजदेखि अनअराइभल भिसा रोक्ने निर्णय गरेको हो । चिनबाट फैलिएको...
पाँच मुलुकका नागरिकका लागि अनअराइभल भिसा बन्द
नेपाल फ्ल्यास
फागुन १९, २०७६
काठमाडौं । पाँच मुलुकका नागरिकलाई नेपालमा अनअराइभल भिसा बन्द भएको छ । नेपालले आगामी ६ मार्चबाट लागु हुने गरी मार्च महिनाभरका लागि कोरोना अतिप्रभावित मुलुकबाट नेपाल आउनेहरुलाई अनअराइभल भिसामा रोक लगाउने भएको हो । गृह मन्त्रालयका अनुसार दक्षिण कोरिया, जापान,...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय