जेठ ०७, २०८१, सोमबार
कोरोना अपडेट
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
×
Nepal Flash
गृहपृष्ठ
राजनीति
दृष्टिकोण
वार्ता
फिचर
अर्थ
समाज
प्रवास
चित्रपट
खेलकुद
#अधिवेशन
प्रदेश–१ को नवौँ अधिवेशन आजदेखि
नेपाल फ्ल्यास
असोज २२, २०७८
विराटनगर ।प्रदेश नम्बर१ प्रदेशसभाको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको नवौँ अधिवेशन आह्वान गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । नेकपा (एमाले) विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा परेको छ...
बागमती प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
भदौ ११, २०७८
बागमती प्रदेशसभाको आठौँ अधिवेशन आज शुक्रबार राति १२ बजेदेखि अन्त्य भएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरी मन्त्रिपरिषद्को सिफारिस भएर आएअनुसार प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन् । मुख्यमन्त्री अष्टलक्ष्मी...
प्रतिनिधिसभाको चालू अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
साउन ३२, २०७८
प्रतिनिधिसभाको चालू अधिवेशन सोमबारराति १२ बजेदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा सोमबार मध्यरातदेखि लागू हुने गरी राष्ट्रपतिले चालू अधिवेशन अन्त्य गरेकी हुन् । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य गरेको घोषणा प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाएका छन् ।...
राष्ट्रपतिले गरिन् हिउँदे अधिवेशन अन्त्य
नेपाल फ्ल्यास
बैशाख ०६, २०७८
प्रतिनिधि सभाकाेहिउँदे अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालूअधिवेशन अन्त्यको घोषणा गरेकी हुन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने...
राष्ट्रपतिद्वारा १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान
नेपाल फ्ल्यास
पुस १२, २०७७
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी पुस १७ गतेका लागि राष्ट्रिय सभा बैठक आह्वान गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा१७ गते शुक्रबार दिउँसो ४ बजेका लागि राष्ट्रिय सभा बैठक आह्वान गरेकी हुन् । राष्ट्रपतिभण्डारीले संविधानको धारा ९३ को उपधारा १ बमोजिम...
सिफारिस
आजको मौसम : लगातार झरीपछि आजदेखि देशभरको मौसममा क्रमिक सुधार
असोज १८, २०८०
सिक्किममा बाढीमा परि १४ जनाको ज्यान गयो
असोज १८, २०८०
नेपालगन्ज घटना, यथार्थ र उब्जिएका प्रश्न
असोज १७, २०८०
लोकप्रिय