बैशाख १४, २०८१, शुक्रबार
               

टी-ट्वान्टी विश्वकपमा आज वेस्ट इन्डिज र बंगलादेश तथा अफगानिस्तान र पाकिस्तान भिड्दै

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछ ।

सारजाहमा हुने पहिलो खेलमा अपराह्न ३:४५  वेस्ट इन्डिज र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

साविक विजेता वेस्ट इन्डिज र बंगलादेश आज पहिलो जितको खोजीमा हुने छन् । दुबै टोलीले अघिल्ला दुई खेल गुमाएका थिए ।

दोस्रो खेलमा पाकिस्तान र अफगानिस्तानबीच राति ७:४५ बजे प्रतिस्पर्धा हुँदैछ ।

पाकिस्तान लगातार तेस्रो जितको खोजीमा छ भने अफगानिस्तान दोस्रो जितको खोजीमा छ ।


कस्तो लाग्यो ?

यो पनि