बैशाख २२, २०८१, शनिबार
               

युरोपा कन्फरेन्स लिग : टोटनहमको हार

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । युरोपा कन्फरेन्स लिगअन्तर्गत भिटेसेले  इङ्लिस प्रिमियर क्लब टोटनहममाथि जित हासिल गरेको छ ।

बिहीबार राति भएको खेलमा भिटेसेले टोटनहममाथि १–० गोल अन्तरको जित हासिल गरेको हो । 

भिटेसको जितमा म्याक्सीमिलियन विटेकले दोस्रो हाफमा निर्णायक गोल गरे ।

हारपछि टोटनहम तीन खेल चार अंकसहित तेस्रो स्थानमा छ । सात अंक जोडेको रेनेस शीर्ष स्थानमा रहँदा ६ अंकका साथ भिटेसे दोस्रो स्थानमा छ । अंकको खाता खोल्न नसकेको मुरा पुछारमा छ । 


कस्तो लाग्यो ?

यो पनि