जेठ ०५, २०८१, शनिबार
               

इपिएल विजेतालाई ५० लाख रुपैयाँ

नेपाल फ्ल्यास
भदौ १५, २०७८

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा असोजमा हुने क्रिकेट प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल) को विजेताले ५० लाख रुपैयाँ पुरस्कार पाउने भएको छ ।

आयोजक ईपीएल प्रालिले मंगलबार पुरस्कार रकम सार्वजनिक गर्दै विजेताले ५० लाख रुपैयाँ पाउने जनकारी गराएका हुन् ।

त्यस्तै उपविजेताले १५ लाख रुपैयाँ पाउनेछन् ।

इपिएल प्रतियोगिताको चौथो संस्करण असोज ९ देखि २३ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि