बैशाख १५, २०८१, शनिबार
               

टोकियो ओलम्पिक: चीनको अग्रता कायमै, अमेरिका दोस्रो र जापान तेस्रो स्थानमा

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई फराकिलो बनाउँदै लगेको छ ।

चीनले मंगलबार ३ स्वर्णसहित ७ पदक थपेको हो । जारी ओलम्पिकमा चीन ३२ स्वर्ण, २१ रजत र १६ जितेर पहिलो स्थानमा छ ।

दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २४ स्वर्ण र २७ रजतसहित ७२ पदक जितेको छ ।

आयोजक जापानले १९ स्वर्ण, ६ रजत र ११ कास्य जितेर तालिकाको तेस्रो स्थानमा छ । 

मंगलबारको खेलमा थप चार मुलुकले पदक हात पारेका छन् । अहिलेसम्म ८४ देशले पदक चुमेका छन् । 

(अपडेट : साउन १९ गते मंगलबार राति ८:४० बजे।) 

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन ३२ २१ १६ ६९
अमेरिका २४ २७ २१ ७२
जापान १९ ११ ३६
अस्ट्रेलिया १४ १५ ३३
रुस १३ २१ १८ ५२
बेलायत १३ १७ १३ ४३
जर्मनी १४ ३०
फ्रान्स १० २४
नेदरल्यान्ड्स २०
१० कोरिया १९
११ न्युजिल्यान्ड १५
१२ इटाली १५ २९
१३ हंगेरी ११
१४ क्युबा ११
१५ चेक गणतन्त्र
१६ क्यानडा १४
१७ स्विट्जरल्यान्ड १२
१८ ब्राजिल १३
१९ क्रोएसिया
२० चाइनिज ताइपेइ १०
२१ पोल्यान्ड
२२ डेनमार्क
२३ जमैका
२४ नर्वे
२४ स्लोभेनिया
२६ इक्वेडर
२७ ग्रीस
२७ उज्वेकिस्तान
२९ कोसोभो
२९ कतार
३१ स्पेन
३२ जर्जिया
३३ रोमानिया
३३ स्विडेन
३३ भेनेजुएला
३६ हङकङ
३६ दक्षिण अफ्रिका
३६ स्लोभाकिया
३९ अस्ट्रिया
३९ इन्डोनेसिया
३९ सर्भिया
४२ बेल्जियम
४२ इथियोपिया
४४ फिलिपिन्स
४४ ट्युनिसिया
४६ टर्की
४७ आयरल्यान्ड
४७ इजरायल
४९ बेलारुस
४९ स्टोनिया
४९ फिजी
४९ इरान
४९ लाटभिया
५४ बर्मुडा
५४ मोरक्को
५४ पोर्टो रिको
५४ थाइल्यान्ड
५८ अर्मेनिया
५८ कोलम्बिया
५८ डोमिकन गणतन्त्र
६१ युक्रेन
६२ मंगोलिया
६२ पोर्चुगल
६४ भारत
६४ केन्या
६४ कजाकिस्तान
६४ नाइजेरिया
६४ सान मरिनो
६४ युगान्डा
७० बुल्गेरिया
७० जोर्डन
७० नर्थ मेसेडोनिया
७० नामिबिया
७० तुर्कमेनिस्थान
७५ अजरबैजन
७५ कजकास्तान
७५ मेक्सिको
७८ इजिप्ट
७९ अर्जेन्टिना
७९ आइभरी कोस्ट
७९ फिनल्यान्ड
७९ घाना
७९ कुवेत
७९ मलेसिया

कस्तो लाग्यो ?

यो पनि