बैशाख १४, २०८१, शुक्रबार
               

टोकियो ओलम्पिकमा कसको पदक कति ?

नेपाल फ्ल्यास
साउन १८, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रतालाई निरन्तरता दिएको छ । चीनले सोमबार ९ स्वर्ण थपेर २९ स्वर्ण र १७ रजतसहित कुल ६२ पदक हात पारेको छ ।

दोस्रो स्थानको अमेरिकाले अहिलेसम्म २२ स्वर्ण र २५ रजतसहित ६४ पदक जितेको छ । तेस्रो जापानले १७ स्वर्ण र ६ रजतसहित ३३ पदक जितेको छ । 

सोमबारसम्मको खेलमा ८० वटा देशले पदक हात पारेका छन् । 

(अपडेट : साउन १८ गते सोमबार राति ८:३३ बजे।) 

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन २९ १७ १६ ६२
अमेरिका २२ २५ १७ ६४
जापान १७ १० ३३
अस्ट्रेलिया १४ १५ ३३
रुस १२ २१ १७ ५०
बेलायत ११ १२ १२ ३५
फ्रान्स १० २३
जर्मनी ११ २३
कोरिया १९
१० नेदरल्यान्ड्स १८
११ इटाली १५ २८
१२ न्युजिल्यान्ड ११
१३ चेक गणतन्त्र
१४ क्यानडा १४
१५ स्विट्जरल्यान्ड १२
१६ क्रोएसिया
१७ चाइनिज ताइपेइ १०
१८ ब्राजिल १०
१९ क्युबा
२० हंगेरी
२१ डेनमार्क
२२ स्लोभेनिया
२३ इक्वेडर
२४ ग्रीस
२५ कोसोभो
२५ कतार
२७ जर्जिया
२८ स्पेन
२९ रोमानिया
२९ स्विडेन
२९ भेनेजुएला
३२ हङकङ
३२ दक्षिण अफ्रिका
३२ स्लोभाकिया
३५ अस्ट्रिया
३५ इन्डोनेसिया
३५ सर्भिया
३८ जमैका
३९ बेल्जियम
३९ इथियोपिया
३९ नर्वे
४२ पोल्यान्ड
४२ ट्युनिसिया
४४ टर्की
४५ आयरल्यान्ड
४५ इजरायल
४७ बेलारुस
४७ स्टोनिया
४७ फिजी
४७ उज्वेकिस्तान
५१ बर्मुडा
५१ इरान
५१ लाटभिया
५१ मोरक्को
५१ फिलिपिन्स
५१ पोर्टो रिको
५१ थाइल्यान्ड
५८ कोलम्बिया
५८ डोमिकन गणतन्त्र
६० युक्रेन
६१ मंगोलिया
६२ भारत
६२ केन्या
६२ पोर्चुगल
६२ सान मरिनो
६२ युगान्डा
६७ बुल्गेरिया
६७ जोर्डन
६७ नर्थ मेसेडोनिया
६७ तुर्कमेनिस्थान
७१ कजाकिस्तान
७१ मेक्सिको
७३ अजरबैजन
७३ इजिप्ट
७५ अर्जेन्टिना
७५ अर्मेनिया
७५ आइभरी कोस्ट
७५ फिनल्यान्ड
७५ कुवेत
७५ मलेसिया

कस्तो लाग्यो ?

यो पनि