चैत १६, २०८०, शुक्रबार
               

यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका

नेपाल फ्ल्यास
साउन १७, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकमा चीनले आफ्नो अग्रता कायमै राखेको छ । अहिलेसम्म सकिएका खेलमा चीनले २० स्वर्णसहित ५१ पदक जितेको छ । चीनले १४ रजत र १३ कास्य हात पारेको छ ।

दोस्रोमा रहेको अमेरिकाले २० स्वर्ण र २३ रजतसहित ५९ पदक जितेको छ । जापान १७ स्वर्ण र ५ रजतसहित ३१ पदक जितेर तेस्रो स्थानमा छ । 

(अपडेट : साउन १७ गते आइतबार राति ९:२७ बजे।) 

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन २४ १४ १३ ५१
अमेरिका २० २३ १६ ५९
जापान १७ ३१
रुस १२ १९ १३ ४४
अस्ट्रेलिया १४ १४ ३१
बेलायत १० १० १२ ३२
फ्रान्स १० २१
कोरिया १७
इटाली १५ २७
१० नेदरल्यान्ड्स १७
११ जर्मनी ११ १९
१२ न्युजिल्यान्ड ११
१३ चेक गणतन्त्र
१४ क्यानडा १४
१५ स्विट्जरल्यान्ड १२
१६ क्रोएसिया
१७ चाइनिज ताइपेइ १०
१८ ब्राजिल १०
१९ हंगेरी
२० स्लोभेनिया
२१ इक्वेडर
२१ कोसोभो
२१ कतार
२४ स्पेन
२५ जर्जिया
२६ रोमानिया
२६ स्विडेन
२६ भेनेजुएला
२९ हङकङ
२९ दक्षिण अफ्रिका
२९ स्लोभाकिया
३२ अस्ट्रिया
३३ डेनमार्क
३३ सर्भिया
३५ बेल्जियम
३५ जमैका
३५ नर्वे
३८ पोल्यान्ड
३८ ट्युनिसिया
४० आयरल्यान्ड
४० इजरायल
४० टर्की
४३ बेलारुस
४३ स्टोनिया
४३ फिजी
४३ उज्वेकिस्तान
४७ बर्मुडा
४७ इथियोपिया
४७ ग्रीस
४७ इरान
४७ लाटभिया
४७ फिलिपिन्स
४७ थाइल्यान्ड
५४ कोलम्बिया
५५ डोमिकन गणतन्त्र
५६ युक्रेन
५७ इन्डोनेसिया
५७ मंगोलिया
५९ क्युबा
५९ भारत
५९ पोर्चुगल
५९ सान मरिनो
५९ युगान्डा
६४ बुल्गेरिया
६४ जोर्डन
६४ नर्थ मेसेडोनिया
६४ तुर्कमेनिस्थान
६८ कजाकिस्तान
६८ मेक्सिको
७० अजरबैजन
७० इजिप्ट
७२ अर्जेन्टिना
७२ आइभरी कोस्ट
७२ फिनल्यान्ड
७२ कुवेत
७२ मलेसिया

कस्तो लाग्यो ?

यो पनि