बैशाख ०७, २०८१, शुक्रबार
               

ओलम्पिक पदकमा जापानको फेरि अग्रता कायमै (तालिकासहित)

नेपाल फ्ल्यास
साउन १३, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिक आयोजक देश जापान पदकसूचीको शीर्ष स्थानमा कायमै छ ।

तालिकाको दोस्रो स्थानमा अमेरिका र तेस्रोमा चीन रहेका छन् । 

यो सामग्री तयार पार्दासम्म ५८ देशले पदक हात पारिसकेका छन् । दोहोरो अंकमा स्वर्ण हात पार्नेमा जापान- ११ तथा अमेरिका र चीन समान १०-१० स्वर्ण छन् ।

हालसम्ममा ५६ मुलुकले पदक हात पार्दा ३० देशले स्वर्ण जितेका छन् । 

(अपडेट : साउन १३ गते बुधबार दिउँसो ११:४७ बजे।)    

क्रस देश स्वर्ण रजत कास्य जम्मा
जापान ११ २०
अमेरिका १० १० २९
चीन १० २३
रुस १९
अस्ट्रेलिया १५
बेलायत १५
कोरिया १०
फ्रान्स
नेदरल्यान्ड्स
१० क्यानडा
११ हंगेरी
१२ जर्मनी
१३ कोसोभो
१४ इटाली १४
१५ स्विट्जरल्यान्ड
१६ चाइनिज ताइपेइ
१७ ब्राजिल
१८ रोमानिया
१९ स्लोभेनिया
२० सर्भिया
२१ हङकङ
२२ ट्युनिसिया
२३ अस्ट्रिया
२४ क्रोएसिया
२५ स्टोनिया
२६ बर्मुडा
२७ इक्वेडर
२८ इरान
२९ नर्वे
३० फिलिपिन्स
३१ थाइल्यान्ड
३२ उज्वेकिस्तान
३३ स्पेन
३४ जर्जिया
३५ दक्षिण अफ्रिका
३६ मंगोलिया
३७ बेल्जियम
३८ चेक गणतन्त्र
३९ इन्डोनेसिया
४० न्युजिल्यान्ड
४१ बुल्गेरिया
४२ कोलम्बिया
४३ डेनमार्क
४४ भारत
४५ जोर्डन
४६ नर्थ मेसेडोनिया
४७ पोल्यान्ड
४८ तुर्कमेनिस्थान
४९ कजाकिस्तान
५० युक्रे‍न
५१ इजिप्ट
५२ मेक्सिको
५३ टर्की
५४ आइभरी कोस्ट
५५ क्युबा
५६ आयरल्यान्ड
५७ इजरालय
५८ कुवेत

कस्तो लाग्यो ?

यो पनि