चैत १५, २०८०, बिहीबार
               

टोकियो ओलम्पिक पदकमा जापानको फेरि अग्रता (तालिकासहित)

नेपाल फ्ल्यास
साउन १२, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिक आयोजक देश जापान फेरि पदकसूचीको शीर्ष स्थानमा उक्लिएको छ । अमेरिका र चीन पछि पार्दै जापान फेरि शीर्ष स्थानमा आएको हो ।

हालसम्ममा ५६ मुलुकले पदक हात पार्दा ३० देशले स्वर्ण जितेका छन् । पदक विजेतामध्ये पाँच वटा मुलुकले एकमात्र कास्य हात पारेका छन् ।

(अपडेट : साउन १२ गते मंगलबार राति ९:५० बजे।)    

क्रस देश स्वर्ण रजत कास्य जम्मा
जापान १० १८
अमेरिका २५
चीन २१
रुस १८
बेलायत १३
कोरिया १०
अस्ट्रेलिया
क्यानडा
फ्रान्स
१० जर्मनी
११ कोसोभो
१२ इटाली १२
१३ चाइनिज ताइपेइ
१४ ब्राजिल
१५ स्विट्जरल्यान्ड
१६ स्लोभेनिया
१७ सर्भिया
१८ हंगेरी
१९ ट्युनिसिया
२० अस्ट्रिया
२१ क्रोएसिया
२२ स्टोनिया
२३ बर्मुडा
२४ इक्वेडर
२५ हङकङ
२६ इरान
२७ नर्वे
२८ फिलिपिन्स
२९ थाइल्यान्ड
३० उज्वेकिस्तान
३१ नेदरल्यान्ड्स
३२ स्पेन
३३ जर्जिया
३४ दक्षिण अफ्रिका
३५ मंगोलिया
३६ बेल्जियम
३७ चेक गणतन्त्र
३८ इन्डोनेसिया
३९ बुल्गेरिया
४० कोलम्बिया
४१ डेनमार्क
४२ भारत
४३ जोर्डन
४४ नर्थ मेसेडोनिया
४५ रोमानिया
४६ तुर्कमेनिस्थान
४७ कजाकिस्तान
४८ युक्रे‍न
४९ इजिप्ट
५० मेक्सिको
५१ टर्की
५२ आइभरी कोस्ट
५३ क्युबा
५४ इजरालय
५५ कुवेत
५६ न्युजिल्यान्ड

कस्तो लाग्यो ?

यो पनि