बैशाख १४, २०८१, शुक्रबार
               

टोकियो ओलम्पिकमा आयोजक जापानको शीर्षस्थानमा, पदकतालिकासहित

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

चीन र अमेरिकालाई उछिन्दै आयोजक जापानले पदकतालिकामा अग्रता कामय गरेको छ । 

जापानले ८ स्वर्णसहित १३ पदक जितेको छ । तालिकाको दोस्रो स्थानमा अमेरिका र तेस्रोमा चीन रहेको छ । 

हालसम्ममा ५० मुलुकले पदक हात पार्दा २३ देशले स्वर्ण जितेका छन् । 

(अपडेट : साउन ११ गते सोमबार राति ९:५० बजे ।)    

क्रस देश स्वर्ण रजत कास्य जम्मा
जापान १३
अमेरिका  १४
चीन १८
रुस १२
बेलायत
कोरिया
अस्ट्रेलिया
कोसोभो
इटाली
१० फ्रान्स
११ क्यानडा
१२ हंगेरी
१३ ट्युनिसिया
१४ क्रोएसिया
१५ स्लोभाकिया
१६ अस्ट्रिया
१७ इक्वेडर
१८ हङकङ
१९ इरान
२० नर्वे
२१ फिलिपिन्स
२२ थाइल्यान्ड
२३ उज्वेकिस्तान
२४ नेदरल्यान्ड्स
२५ चाइनिज ताइपेइ
२६ ब्राजिल
२७ जर्जिया
२८ चेक गणतन्त्र
२९ स्पेन
३० इन्डोनेसिया
३१ सर्बिया
३२ स्विट्जरल्यान्ड
३३ बेल्जियम
३४ बुल्गेरिया
३५ कोलम्बिया
३६ डेनमार्क
३७ भारत
३८ जोर्डन
३९ रोमानिया
४० जर्मनी
४१ कजाकिस्तान
४२ इजिप्ट
४३ मंगोलिया
४४ टर्की
४५ युक्रेन
४६ आइभरी कोस्ट
४७ इस्टोनिया
४८ इजरालय
४९ कुवेत
५० मेक्सिको
५१ न्युजिल्यान्ड

कस्तो लाग्यो ?

यो पनि