बैशाख १३, २०८१, बिहीबार
               

यस्तो छ टोकियो ओलम्पिकको पदकतालिका

नेपाल फ्ल्यास
साउन ११, २०७८

ADVERTISEMENT

टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायम छ । उसले ६ स्वर्णसहित १३ पदकमा कब्जा जमाएको छ ।

आयोजक जापानलाई उछिन्दै अमेरिका दोस्रो स्थानमा पुगेको छ । हालसम्ममा ४२ मुलुकले पदक हात पारेका छन् । एक दिनमा स्वर्ण पदक हात पार्ने मुलुक तीन वटा थपिएर १९ वटा पुगेका छन् । 

(अपडेट : साउन ११ गते सोमबार बिहान ९:५० बजे ।)    

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन  १३
अमेरिका  १२
जापान
अस्ट्रेलिया
कोरिया
रुस
इटाली
बेलायत
क्यानडा
१० फ्रान्स
११ हंगेरी
१२ ट्युनिसिया
१३ अस्ट्रिया
१४ इक्वेडर
१५ इरान
१६ कोसोभो
१७ नर्वे
१८ थाइल्यान्ड
१९ उज्वेकिस्तान
२० नेदरल्यान्ड्स
२१ ब्राजिल
२२ इन्डोनेसिया
२३ सर्बिया
२४ चाइनिज ताइपेइ
२५ बेल्जियम
२६ बुल्गेरिया
२७ कोलम्बिया
२८ स्पेन
२९ जर्जिया
३० भारत
३१ रोमानिया
३२ जर्मनी
३३ कजाकिस्तान
३४ टर्की
३५ युक्रेन
३६ इस्टोनिया
३७ इजरालय
३८ मेक्सिको
३९ मंगोलिया
४० न्युजिल्यान्ड
४१ स्लोभेनिया
४२ स्विट्जरल्यान्ड

कस्तो लाग्यो ?

यो पनि