चैत १६, २०८०, शुक्रबार
               

टोकियो ओलम्पिक पदकतालिका : चीन पहिलो र जापान दोस्रो स्थानमा

नेपाल फ्ल्यास
साउन १०, २०७८

ADVERTISEMENT

 टोकियो ओलम्पिकको पदक तालिकामा चीन शीर्ष स्थानमा कायम छ ।

उसले ६ स्वर्णसहित ११ पदक जितेको छ । त्यसपछि आयोजक जापानले ५ स्वर्णसहित ६ पदक हात पारेको छ । अमेरिका ४ स्वर्णसहित १० पदक जितेर तेस्रो स्थानमा छ ।

अहिलेसम्ममा ४० मुलुकले पदक हात पारेका छन् । स्वर्ण पदक हात पार्नेमा १६ वटा मुलुक छन् । 

(अपडेट : साउन १० गते आइतबार राति ९:३० बजे ।)

क्रस देश स्वर्ण रजत कास्य जम्मा
चीन  ११
जापान 
अमेरिका  १०
कोरिया
रुस
इटाली
अस्ट्रेलिया
फ्रान्स
हंगेरी
१० ट्युनिसिया
११ अस्ट्रिया
१२ इक्वेडर
१३ इरान
१४ कोसोभो
१५ थाइल्यान्ड
१६ उज्वेकिस्तान
१७ क्यानडा
१८ नेदरल्यान्ड्स
१९ ब्राजिल
२० बेलायत
२१ इन्डोनेसिया
२२ सर्बिया
२३ चाइनिज ताइपेइ
२४ बेल्जियम
२५ बुल्गेरिया
२६ कोलम्बिया
२७ स्पेन
२८ जर्जिया
२९ भारत
३० रोमानिया
३१ जर्मनी
३२ कजाकिस्तान
३३ टर्की
३४ युक्रेन
३५ इस्टोनिया
३६ इजरालय
३७ मेक्सिको
३८ मंगोलिया
३९ स्लोभेनिया
४० स्विट्जरल्यान्ड

कस्तो लाग्यो ?

यो पनि