जेठ ०६, २०८१, आइतबार
               

युरोकप फुटबलमा कसको अंक कति ?

नेपाल फ्ल्यास
असार ०८, २०७८

ADVERTISEMENT

युरोकपमा पहिलो चरणमा २४ टिम छन्म । त्यसमध्ये १६ टिमले मात्र अघिल्लो यात्रा तय गर्ने छन् । ८ वटा पहिलो चरणबाटै घर फर्कने छन् ।

६ समूहबाट शीर्ष दुई-दुई टिम सोझै नकआउट चरणमा प्रवेश गर्ने छन् । चार टिम रहेको समूहको चौथो अर्थात् पुछारमा पर्ने ६ टोली भने सोझै घर फर्कने छ ।

समूहमा तेस्रो स्थानमा आउने ६ टिममध्ये चारवटाले अघिल्लो चरण प्रवेश पाउने छन् । तेस्रो स्थानमा रहेका चार टिम स्कोरको आधारमा अघिल्लो चरणमा छनोट हुन्छन् ।

समूह चरणमा एउटा टिमले तीनवटा टिमसँग भिड्नु पर्नेमा अहिले तेस्रो म्याचहरू भइरहेका छन् ।

यस्तो छ पछिल्लो अंकतालिका

समूह ए

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
इटाली
वेल्स
स्विजरल्यान्ड -१
टर्की -७

समूह बी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
बेल्जियम
डेनमार्क
फिनल्यान्ड -२
रुस -५

समूह सी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
नेदरल्यान्डस्
अस्ट्रिया
युक्रेन -१
नर्थ म्यासेडोनिया -६

समूह डी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
चेक रिपब्लिक
इङ्ल्यान्ड
क्रोएसिया -१
स्कटल्यान्ड -२

समूह ई

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
स्विडेन
स्लोभाकिया
स्पेन
पोल्यान्ड -१

समूह एफ

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी -३

कस्तो लाग्यो ?

यो पनि