जेठ ०६, २०८१, आइतबार
               

यस्तो छ युरोकपको अंकतालिका

नेपाल फ्ल्यास
असार ०७, २०७८

ADVERTISEMENT

युरोकप फुटबल २०२० को समूह चरणको खेला जारी रहँदा केही टिमले अघिल्लो चरणको यात्रा तय गरिसकेका छन् ।

ग्रुप ए बाट इटाली र वेल्स नकआउट चरणमा प्रवेश गरेका छन् । ग्रुप बी बाट बेल्जियमले अघिल्लो चरणको यात्रा तय गर्दा सी मा रहेको नेदरल्यान्डस् पनि सुपर १६ मा पुगेको छ । 

२४ टिममध्ये ८ वटा पहिलो चरणबाटै घर फर्कने छन् । ६ समूहबाट शीर्ष दुई-दुई टिम सोझै नकआउट चरणमा प्रवेश गर्ने छन् । चार टिम रहेको समूहको चौथो अर्थात् पुछारमा पर्ने सात टोली भने सोझै घर फर्कने छ ।

समूहमा तेस्रो स्थानमा आउने ६ टिममध्ये चारले अघिल्लो चरण प्रवेश पाउने छन् । तेस्रो स्थानमा रहेका चार टिम स्कोरको आधारमा अघिल्लो चरणमा छनोट हुन्छन् ।

युरोकपको अंकतालिका

समूह ए

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
इटाली
वेल्स
स्विजरल्यान्ड -१
टर्की -७

समूह बी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
बेल्जियम
रुस -२
फिनल्यान्ड
डेनमार्क -२

समूह सी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
नेदरल्यान्डस्
युक्रेन
अस्ट्रिया
नर्थ म्यासेडोनिया -३

समूह डी

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
चेक रिपब्लिक
इङ्ल्यान्ड
क्रोएसिया -१
स्कटल्यान्ड -२

समूह ई

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
स्विडेन
स्लोभाकिया
स्पेन
पोल्यान्ड -१

समूह एफ

क्रस देश खेल जित बराबरी हार गोल लाएको गोल खाएको गोल अन्तर अंक
फ्रान्स
जर्मनी
पोर्चुगल
हंगेरी -३

कस्तो लाग्यो ?

यो पनि