जेठ ०७, २०८१, सोमबार
               

त्रिकोणात्मक क्रिकेटमा आज मलेसिया र नेदरल्यान्ड्सको भिडन्त

नेपाल फ्ल्यास
बैशाख ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट प्रतियोगितमा नेदरल्यान्ड्स र मलेसियाको भिडन्त हुने भएको छ । उक्त खेल आज अपराह्न सवा १२ बजेपछि सुरु हुने बताइएको छ ।

मलेसियाले आज पहिलो खेल खेल्न लागेको हो भने नेदरल्यान्ड्सको दोस्रो खेल हो । नेदरल्यान्ड्स हिजो पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित भइसकेको छ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन्। 

यो पनि