चैत १५, २०८०, बिहीबार
               

आजदेखि आईपीएल सुरु

नेपाल फ्ल्यास
चैत २७, २०७७

ADVERTISEMENT

इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको १४ औं संस्करण आजदेखि सुरु हुँदैछ । साविक विजेता मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैगलोरबीचको आईपीएलको नयाँ संस्करणकाे उद्घाटन खेल हुनेछ ।

मुम्बई र बैंगलोरबीचको उद्घाटन खेल नेपाली समय अनुसार साँझ ७:४५ बजे सुरु हुनेछ । साविक विजेता मुम्बई आईपीएलको नयाँ संकरणको पहिलो खेलबाटै आफ्नो दाबेदार पस्कन चाहन्छ ।

तर, विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंगलोरविरुद्ध जित निकाल्न मुम्बईलाई सहज भने हुने छैन । बैंगलोर पनि जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ ।


कस्तो लाग्यो ?

यो पनि