जेठ ०५, २०८१, शनिबार
               

सन्दीपले इंग्ल्यान्डमा टि-२० ब्लास्ट खेल्ने

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

इंग्ल्यान्डको विश्व चर्चित घरेलु टि-२० ब्लास्ट क्रिकेट प्रतियोगिता नेपाली लेगस्पिनर सन्दीप लामिछानेले खेल्ने भएका छन् ।

इंग्ल्यान्ड तथा वेल्स क्रिकेट बोर्डले आयोजना गर्ने यस चर्चित प्रतियोगिता सन्दीपले वोर्सेस्टरशायर र्यापिड्सबाट खेल्ने वोर्सेस्टरशायर काउन्टी क्रिकेट क्लबले जनाएको छ । टि२० ब्लास्ट २०२१ आगमी जुन ९ देखि १८ सेप्टेम्बर सम्म हुने कार्यक्रम छ ।

सन्दीपले इन्डियन प्रिमियर लिग, बिग ब्यास लिग, क्वारेवियन प्रिमियर लिग, टि२० क्यानडा, अफगानिस्तान प्रिमियर लिग, पाकिस्तान सुपर लिग लगातका विश्व चर्चित टि२० फ्रेन्चाइज लिग खेली सकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि