जेठ ०२, २०८१, बुधबार
               

स्पेनिस ला लिगामा रियल वियजी

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगामा रियल म्याड्रिडले हुएस्कामाथि २–१ को पूनरागमन जित हात पारेको छ । रियलले एक गोलले पछि परेको अवस्था उल्ट्याउदै हुएस्कामाथि उसकै मैदानमा पूनरागमन जित हात पारेको हो ।

४८औं मिनेटमा जाभी गलानले गोल गर्दै १–० को अग्रता लिन सफल भयो । ५४औं मिनेटमा राफयल भरानले गोल गर्दै रियललाई खेलमा फर्काए । 

८४औं मिनेटमा भरानको व्यक्तिगत दोस्रो गोलबाट रियलले खेलमा अग्रता लिन सफल भयो ।  यो जितसँगै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको २१ खेलबाट ४३ अंक पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि